Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा ३ यात्रुको मृत्‍यु, उपचारका लागि भरतपुर पठाइएको जानकारी

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रोबसलाई ठक्कर दिदा ३ जनाको घटनास्थलमै ज्यान गएको जानकारी

शुक्रबार, १ आषाढ २०७५, सगरमाथा पोष्ट

चितवन, १ असार

पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई ठक्कर दिदा ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलाय चितवनले जनाएको छ। दुर्घटना शुक्रबार बिहान करिब साढे सात बजे तिर पानीधारा भन्ने स्थानमा भएको हो। 

प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। ट्रक सडकबाट ५० मिटर तल त्रिशुलीको बगरमा खसेको छ। 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू