Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

विश्वकपको सुरू हुन १ दिन बाँकी हुँदा निकालिए स्पेनका प्रशिक्षक युलेन लोपेतेगी

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो

बुद्धबार, ३० जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३० जेठ 

विश्वकप सुरू हुन १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो।

उनलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मेड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो।

च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू