Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

दोस्रो विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

९२ वर्षको उमेरमा बुधबार बिहान २ बजेतिर थापाको निधन भएको हो, उनको बुधबार नै दिउँसो पशुपति आर्यघाटमा थापाको अन्त्येष्टि गरीने बताइएकाे छ

बुद्धबार, ३० जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं,३० जेठ 

वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको बुधबार नै दिउँसो पशुपति आर्यघाटमा थापाको अन्त्येष्टि गरीने बताइएकाे छ ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । थापा ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं समेत लडेका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू