Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

प्रियंका चोपडाको हलिउड मोह, अभिनेता तथा गायक निक जोनास् उनको नयाँ प्रेमी !

प्रियंकाको मित्रता बलिउड हलिउडका कलाकार संग मात्र नभयर बेलायतको राजघराना संग पनि भएसँगै उनको चर्चा परीचर्चा र ब्यस्तता उनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ

बिहीवार, १७ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १७ जेठ 

बलिउड हुँदै हलिउड सम्म आफ्नो प्रभाव जमाउन सफल नायिका प्रियंका चोपडा नयाँ प्रेमीको कारण अहिले चर्चामा  छिन् । हालै प्रियंकाको सार्बजनिक एक भिडियोमा आफ्नो ब्वाइफ्रेन्ड निक जोनसका साथमा देखिएकी छिन् जसको बारे अहिले चर्चा परिचर्चा हुन थालेको छ ।प्रियंका आफनो प्रेमी निकका साथ बेस बल स्टेडीयममा सँगै देखिएकी छिन् यसअघि पनि उनि निक सँगै विभीन्न कार्यक्रमहरुमा सँगसँगै  भेटिएकी थिईन ।

प्रियंकाको मित्रता बलिउड हलिउडका कलाकार संग मात्र नभयर बेलायतको राजघराना संग पनि भएसँगै उनको चर्चा परीचर्चा र ब्यस्तता उनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । पछिल्लो समय प्रियंका सिंगल रहेको र भनेजस्तो भेटीए विवाह गर्न तयार रहेको खवरहरु आइरहँदा प्रियंका अभिनेता तथा गायक निकसँग विभिन्न कार्यक्रममा लगातार भेटीनुले दुई बिच प्रेम सम्बन्ध रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

२०१७ मा निक र प्रियंका एक रेड कार्पेटमा सँगै देखिएका थिए भने हालै उनीहरु एक पार्टीमा पनि एकसाथै भेटिएका थिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू