Previous Version
Sunday, Apr 18, 2021  |  आईतवार, ५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज मिति २०७८ साल बैशाख ५ गते आइतबार , अप्रिल १८, तपाँईको आजको दिन कस्तो हुनेछ ? ८४३ मा सङ्क्रमण, २२६ निको घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी एन्जल्स हार्टको दोश्रो जित घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

कहाँ छन् भारतीय कमेडियन कपिल शर्मा ? अब मिडियामा फर्केलान् त ?

पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए

सोमबार, १४ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १४ जेठ 

भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण  चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए ।

विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए ।  उक्त शाेमा पनि चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर आँफै अनुपस्थित बनेपछि उनी फेरी आलोचीत बनेका थिए । तर, त्यो शो पनि अहिले स्थगित छ ।

पछिल्लो समय कपिल शर्मा कहाँ, के गर्दैछन् कसैलार्इ थाहा छैन् । गुमनाम रहेका कमेडियन कपिल शर्माबारे  मिडियाहरुले पनि केहि भेउ पाउन सकेका छैनन् ।

अत्याधिक विबादका कारण उनी लामो समयदेखि फ्रस्टेनको शिकार बन्न पुगेका छन् । कपिलकाे शुभचिन्तक तथा फ्यानहरूका लागि एकदमै चासाेकाे  विषय बनेकाे छ, कहाँ, के गर्दै छन् उनी अनि नयाँ शाे मार्फत कहिले कमब्याक गर्दैछन् ?


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू