Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विवाहपछि नेहा धुपियाको बोल्ड फोटोसुट, बाथटबमा देखियो कामुक अवतार

यसपटक उनी म्यागजिनको कभर गर्ल बनेकी छिन्, अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।

आईतवार, ६ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, जेठ ६ 

हालै बलिउड नायिका नेहा धुपियाले आफ्ना प्रेमी र नायक अंगद बेदीसँग अचानक विवाह गरेर सबैलाई चकित पारिदिइन् ।

विवाहपछि उनले पहिलो फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्याक्जिम’ का लागि गराएका छन् । यसपटक उनी म्यागजिनको कभर गर्ल बनेकी छिन् । अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।

तीमध्ये एकमा उनी बाथटबमा देखिएकी छिनु भने अर्को तस्बिरमा कालो पहिरन लगाएकी छिन् । यस्तै म्यागजिनको कभर फोटोमा नेहाले वाइनको ग्लास समातेको देख्न सकिन्छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू