Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

एसईईको तयारीमा जुटेकी करिश्मा यस्ती देखिईन् स्कुले पोशाकमा !

अभिनय यात्रामा लागेर अपुरो रहेको आफ्नो अध्ययन पुरा गर्नका लागि उनी यतिखेर लागि परेकी छन्

बिहीवार, ३ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, जेठ ३ 

नायिका करिश्मा मानन्धर यति खेर एसईई परीक्षाको तयारीमा छिन् । अभिनय यात्रामा लागेर अपुरो रहेको आफ्नो अध्ययन पुरा गर्नका लागि उनी यतिखेर लागि परेकी छन् । १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा लागेकी करिश्मा ४४ वर्षको उमेरमा विद्यालय भर्ना भएर आफ्नो पढ्ने रहर पूरा गर्दैछिन् ।करिश्माले मैतिदेवीस्थित त्रिवेणी स्कुलमा कक्षा १०मा अध्ययन गरिरहेकी छिन् ।

फिल्म र राजनीतिलाई पछाडी राखेर पढाईलाई विशेष प्राथमिकता दिएको मानन्धर बताउँछिन् । एसईई परिक्षाको तयारीमा रहेकी करिश्मा उत्कृष्ट नतिजाको लागि पनि एक्सट्रा क्लासहरु लिईरहेकीछिन् । एसईई परिक्षा भन्दा अगाडी कुनै फिल्ममा पनि काम नगर्ने बताएकी करिश्मा राम्रो अंकका साथ परिक्षा उत्तिर्ण गर्न चाहिन्छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू