Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

संजय दत्त पुत्री त्रि‍शाला दत्तको बोल्ड तस्वीर इंस्टाग्राममा भयो निकै भाईरल ! हेर्नुहोस् ...

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक र राम्री देखीएको प्रतिक्रिया दिएकी छन्

बुद्धबार, २ जेष्ठ २०७५, सगरमाथा पोष्ट

मुम्बई, जेठ २ 

बलीउड अभिनेता संजय दत्तको छोरी त्रि‍शाला दत्तले फिल्मी दुनीयामा पाईला टेकेकी त छैनन् तर उनको सोसल मीडियामा चर्चा कुनै फिल्मी स्टारको भन्दा कम छैन । हालै  त्रि‍शाला दत्तले समर लुक्स्को एक तस्वीर इंस्टाग्राममा शेयर गरिन  जुन तस्वीर निकै भाईरल भयो । 

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक  र राम्री देखीएको प्रतिक्रिया दिएकी छन् ।

त्रिशालाको बलीउड इन्ट्रीलाई लिएर धेरै प्रतिक्षामा छन् यद्यपी उनको वुवा संजय दत्त छोरीलाई फिल्म लाईनमा आउन दिईरहेका छैनन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू