Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या रायको ‘कान्स’ मा यस्तो पहिरन !

हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’ मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ

आईतवार, ३० बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, ३० बैशाख

विश्व सुन्दरी बलिउड नायिकाकाे चर्चा समय समयमा खुबै हुने गरेकाे पाइन्छ । अझ भनाै हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’ मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ ।

यो बर्ष पनि ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागि भएर उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा कमाएकी छिन्। महोत्सवको दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ मा देखिर्इकी थिइन् । यो पहिरनमा निकै आकर्षक देखिएकी ऐश्वर्याले सबैकाे ध्यान अाफूतर्फ खिच्न पनि सफल भर्इन् ।

प्राय कुनै पनि समाराेहमा नछाेड्ने ऐश्वर्यले यहाँ पनि छाेरी अाराध्यालार्इ संगै लगेकी थिर्इन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू