Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बलिउडको सबैभन्दा ठूलो विवाह! आनन्द आहूजा र सोनम कपूरको लगनगाँठो कसियो

बुद्धबार, २६ बैशाख २०७५, सगरमाथा पोष्ट

एजेन्सी, बैशाख २६ 

बलिउड अभिनेत्री सोनम कपूर र उद्योगपति आनन्द आहूजाको विवाह मंगलवार सम्पन्न भएको छ । बुधबार साँझ मुम्बईमा यी दुईको रिसेप्शन हुँदैछ । रिसेप्शन मध्यरातसम्म चल्ने भारतीय मिडियाले खबर छापेका छन् ।

यो यस वर्ष बलिउडको सबैभन्दा ठूलो विवाह हो । डार्क बेज रंगको नेहरू कलर शेरवानीमा आनन्दको परफेक्ट ग्रूम स्टाइल देखिएको छ । शेरवानीमा रूबीज बीडि‍ड ग्रूम ज्वेलरीमा आनन्द, दुलहाको अन्दाजमा निकै खास देखिएका छन् ।

विवाह, मुम्बईमा सोनम कपूरको एक आफन्तको घरमा भएको हो । संगीत जस्तै विवाह समारोहमा पनि बलिउडका चर्चित हस्तीहरु उपस्थित भएका थिए । दुलही पहिरनमा सोनम निकै सानदार लुक्समा देखिइन् ।

सोनम कपूर-आनन्द आहूजाको विवाह सि‍ख रीत‍ि-रिवाजबाट भएको छ । सोनमको आनन्दसँग बिहान ११ देखि दिउँसो १२ः३० को बीचमा विवाहको सम्पूर्ण प्रक्रिया पूरा भएको हो 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू