Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

साउथइन्डियन फिल्मकी चर्चित नायिका काजल अग्रवाल भन्दा उनकी बहिनी निशा झन् हिट !

काजल अग्रवालकी बहिनी निशा हिरोइनभन्दा पनि निकै राम्री छिन्, दिदीभन्दा निकै राम्री भएको कारण उनी निकै चर्चामा आएकी छन्

आईतवार, २३ बैशाख २०७५, सगरमाथा पोष्ट

एजेन्सी, बैशाख २३ 

दक्षिण भारतमा नायक तथा नायिकाको संंख्या पछिल्लो समय अत्याधिक मात्रामा बढेको छ । तेलुगु फिल्मकी सुपरस्टार काजल अग्रवालकी बहिनी निशा हिरोइन भन्दा पनि निकै राम्री छिन्, दिदीभन्दा निकै राम्री भएको कारण उनी निकै चर्चामा आएकी छन् । निशा ३२ वर्षकी अविवाहित दिदि काजल भन्दा निशा ४ वर्ष कान्छी हुन् ।

उनले २०१० मा फिल्मी करिअर सुरुवात गरेकी थिइन् ,भने २०१४ मात्र देखिएकी हुन् । उनी फिल्म भैया भैयामा पछिल्लो पटक देखिएकी हुन्,२०१३ मा एक व्यवसायीसँग विवाह गरेकी उनी वैवाहिक जीवनमानै निकै व्यस्त छिन् ।

काजल अग्रवालकी बहिनी निशा हिरोइनभन्दा पनि निकै राम्री छिन्, दिदीभन्दा निकै राम्री भएको कारण उनी निकै चर्चामा आएकी छन् । ३२ वर्षकी अविवाहित दिदि काजल भन्दा निशा ४ वर्ष कान्छी हुन् ।

निशाल खासगरि तमिल, तेलुगु र मलायालम जस्ता फिल्ममा काम गरिसकेकी छन्, निशाले हिट फिल्म पनि दिएकी छिन् । निशाको फिल्मी करिअर लामो समय चल्न भने सकेन । २०१० मा फिल्मी करिअर सुरुवात गरेकी निशा फिल्म भैया भैया नामको फिल्ममा २०१४ देखिएकी थिइन् । सन् २०१३ मा एक व्यवसायीसँग उनको विवाह भएको थियो । उनी अहिले विवाहित जीवनमा व्यस्त छिन् । व्यस्त रहेकी निशा निकै चर्चामा आउँछिन् किनकि उनी एक हिट र सुन्दरी नायिका हुन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू