Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बाहुबलीकी 'देवसेना'को हट बिकिनी तस्वीर भयो एकाएक भाइरल, हेर्नुहोस् .....

हामीले अनुष्कालाई सामान्यता साडी र सुट लगाएका बेला मात्रै देख्दै आएका छौं तर अब उनको फोटो देखेर तपाइँ छक्क पर्नुहुनेछ

आईतवार, १६ बैशाख २०७५, सगरमाथा पोष्ट

एजेन्सी, बैशाख १६ 

फिल्म ‘बाहुबली–२’ रिलीज भएको दुई वर्ष पूरा भएको छ। फिल्ममा अभिनेता प्रभासले बाहुबलीकोको अवतारमा आफ्नो सफताको झण्डा फहराएका थिए। फिल्ममा देवसेनाको नामबाट चर्चित भएकी अभिनेत्री अनुष्का शेट्टी पनि चर्चित अनुहारमा गनिन थालेकी छन्। त्यतिमात्र होइन, उनी बलिउडको पाँच करोडको क्लबमा पनि शामेल भएकी छन्। 

यो फिल्मपछि अनुष्काका फ्यान फलोइङको संख्यामा बृद्धि भएको छ। हामीले अनुष्कालाई सामान्यता साडी र सुट लगाएका बेला मात्रै देख्दै आएका छौं। तर अब उनको फोटो देखेर तपाइँ छक्क पर्नुहुनेछ।

यतिबेला अनुष्काको बिकिनी तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ। अनुष्का शेट्टीले फिल्म ‘बाहुबली–२’ मा देवसेनाको भूमिका निभाइकी थिइन्। फिल्ममा उनको सुन्दरता बाहेक उनको अभिनयका कारण आफ्नो खास पहिचान बनाएकी छन्।

यद्यपी, बाहुबलीको पहिलो भागमा देवसेनाको भूमिकालाई धेरै फोशक गरिएको थिएन। तै पनि सो भूमिका निकै राम्रो थियो। बाहुबलीमा देवसेनाको भूमिका निर्वाह गरेकी अनुष्काले अन्य बोल्ड फिल्ममा पनि अभिनय गरेकी छन्। ती फिल्ममा उनले बेडसीनसम्म पनि दिएकी छन्। उनी साउथ इण्डष्ट्रीकी सुपरस्टार हुन्। 

अनुष्काले २००५ मा पुरी जगन्नाथको तेलुगू फिल्म ‘सुपर’ बाट डेब्यू गरेकी थिइन्। सो फिल्ममा उनले नागार्जुन र आएशा टाकियासँग आफ्नो भूमिका निर्वाह गरेकी थिइन्। तर बाहुबली–२ मा अभिनय गरेसँगै अनुष्का थप चर्चित भएकी छन्। यो फिल्ममा अभियन गरेपछि उनलाई ठूला ठूला फिल्मको अफर आइरहेको छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू