Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

‘बिग बोस’को नयाँ सिजनमा सलमानको साथ दिँदै कट्रिना

बीचमा एकपटक सलमानलाई सञ्जय दत्तले साथ दिएका थिए भने यो पटक पनि सम्भवतः सलमान एक्ला हुने छैनन्

आईतवार, ९ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ९ वैशाख

बलिउड अभिनेता सलमान खानले चौंथो सिजनबाट ‘बिग बोस’ को होस्ट गर्दै आएका थिए । उनको शैली  १२ औं संस्करणसम्म आइपुग्दा दर्शकमाझ स्थापित भइसकेको छ ।

बीचमा एकपटक सलमानलाई सञ्जय दत्तले साथ दिएका थिए भने यो पटक पनि सम्भवतः सलमान एक्ला हुने छैनन् । उनीसँग एक महिला होस्ट पनि हुन सक्छिन् ।

यस्तोमा टेलिभिजनले होस्टिङमा पनि सलमानको जोडी बाँधिदिने तयारी गरेको हो । यसका लागि विभिन्न नायिकाहरुको चर्चा भए पनि कट्रिना कैफको नाम लगभग फाइनल भएको बलिउड मिडियाले बताएका छन् ।

उनी सलमानकै पूर्वप्रेमिका हुन् । ‘बिग बोस १२’ को अडिसन सुरु भइसकेको छ । यो संस्करण जोडीको अवधारणामा निर्माण गरिने बताइएको छ । यसको मतलव बिग बोस सहभागीहरु वास्तविक जिवनका जोडीहरु हुनेछन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू