Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

स्पेनिस ला लिगा फुटबल

ला लिगा फुटबल: रियल सोसियडाडसँग एथ्लेटिको म्याड्रिड ३–० गोल अन्तरले पराजित

रियल सोसियडाडको मैदानमा भएको खेलमा सोसियडाडलाई जिताउन हुवानमाईले दुई तथा विलियन जोसोले एक गोल गरे

शुक्रबार, ७ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, बैशाख ७

स्पेनिस ला लिगा फुटबलमा रियल सोसियडाडसँग एथ्लेटिको म्याड्रिड पराजित भएको छ । एथ्लेटिको म्याड्रिड रियल सोसियडाड ३–० गोलले पराजित भएको हो ।

आफूलाई पछ्याइरहेको टिम एथ्लेटिको म्याड्रिड ३ अंक जोड्न असफल भएपछि लिग लिडर बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ । रियल सोसियडाडको मैदानमा भएको खेलमा सोसियडाडलाई जिताउन हुवानमाईले दुई तथा विलियन जोसोले एक गोल गरे ।

अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । ला लिगामा अब डिपोर्टिभो ला कोरुनासँगको खेल जिते बार्सिलोनाले चार खेल अगावै उपाधि जित्नेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू