Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

मेरो श्रीमान निकै समजदार हुनुहुन्छ, किस सीन देखि बेड सिनसम्म दिन सक्छु : सुरवीन चावला

बलिउड फिल्म ‘हेट स्टोरी २’ की अभिनेत्री सुरवीन चावलालाई भने चलचित्रमा अश्लिल सिन् दिदा पनि उनका श्रीमानलाई कुनै समस्या नहुने कुरा बताईन्

बुद्धबार, ५ बैशाख २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ५, वैशाख

सामान्यतय हेर्ने हो भने बिहे पछी धेरैजसो अभिनेत्रीहरु परिवार सम्हाल्नमै ब्यस्त रहन्छन । कतिपयले मन हुदा हुदै पनि श्रीमान र परिवारको साथ् नपाएकै कारण चलचित्र क्षेत्रबाट हात धोएर बसेका पनि छन् । तर बलिउड फिल्म ‘हेट स्टोरी २’ की अभिनेत्री सुरवीन चावलालाई भने चलचित्रमा अश्लिल सिन् दिदा पनि उनका श्रीमानलाई कुनै समस्या नहुने कुरा बताएकी छन् ।

उनले एक अन्तर्वार्ता मार्फत आफ्ना श्रीमान एकदमै समजदार भएकै कारण चलचित्रमा निभाउन पर्ने जस्तोसुकै भूमिका चाहे त्यो किस सिन देखि बेड सिननै किन नहोस आफ्नो श्रीमान र परिवारलाई कुनै आपत्ति नभएको कुरा बताएकी हुन् । उनी भन्छिन ‘मेरो श्रीमान निकै समजदार हुनुहुन्छ, कामको लागी धेरै साथ् र सहयोग गर्दै आइराख्नु भएको छ, एउटा श्रीमतीको लागी यो भन्दा ठुलो कुरा के हुन सक्छ र ?’

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू