Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

सलमान खानले २०१९ को इदमा प्रियंका र कटरिनासँग धूम मच्चाउने !

अली अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्ममा सलमानसँगै प्रियंका चोपडा र कटरिना कैफ समेत देखिनेछन्

सोमबार, ३ बैशाख २०७५, सगरमाथा पोष्ट

काठमाडौं, ३ वैशाख 

सलमान खान स्टारर फिल्म ‘भारत’का लागि स्टारकास्ट फाइन गरिएको छ । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्ममा सलमानसँगै प्रियंका चोपडा र कटरिना कैफ समेत देखिनेछन् ।

अली अब्बासले ‘मेरे ब्रदर की दुलहन’बाट बलिउडमा डेब्यू गरेका थिए । उक्त फिल्ममा उनले कटरिनालाई लिएका थिए । त्यही बेला देखि कटरिना र अली असल साथी बनेका हुन् ।

त्यसपछि अलीले अर्को फिल्म ‘गुन्डे’मा पनि कटरिनालाई अफर गरेका थिए । कटरिनाले उक्त अफर अस्विकार गरेपछि प्रियंकालाई लिइएको थियो । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू