Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

२०७५ मा एसइई उत्तीर्ण गर्ने करिश्मा मानन्धरको लक्ष्य, यस वर्ष कक्षा ९ को परीक्षा दिईन् !

अर्को वर्ष एसइई उत्तीर्ण गरेपछि उच्च अध्ययन गरेर विद्यावारिधि गर्ने करिश्माको सपना !

शुक्रबार, ३० चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौं, ३० चैत ।

पछिल्लो समय करिश्मा मानन्धर आफ्नो कर्मका कारण चर्चित छिन्। उनी आफ्नो पेसा व्यवसायभन्दा अन्य कर्मका कारण चर्चामा आएकी हुन् ।

चलचित्र अभिनय र निर्माणमा लागेर नाम कमाएकी करिश्मा मानन्धर अहिले नयाँ शक्ति पार्टी नेपालसँग आबद्ध छिन् । पार्टी राजनीतिमा लागेपछि उनको चलचित्र अभिनय करिब करिब बन्दको स्थितिमा पुगेको छ । तैपनि उनी चलचित्रसँग सम्बन्धित गतिविधिमा सहभागी भने भइरहेकी छन् ।

२०७५ सालमा उनले १० कक्षा पास गर्ने संकल्प लिएकी छन् । यस वर्ष उनले कक्षा ९ को परीक्षा दिइन् । अर्को वर्ष एसइई उत्तीर्ण गरेपछि उच्च अध्ययन गरेर विद्यावारिधि गर्ने सपना करिश्माले लिएकी छन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू