Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

ओस्कार 2018: तस्वीरहरुमा हेर्नुहोस् 'रेड कार्पेट'मा सुपरस्टारहरुको जादु

90औं एकाडेमी अवार्डमा जब 'रेड कार्पेट'मा सुपरस्टारहरुको मेला लाग्यो तब रमितेहरुको होस् उड्यो !

शुक्रबार, २३ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २३ चैत :

90औं एकाडेमी अवार्डमा जब 'रेड कार्पेट'मा सुपरस्टारहरुको मेला लाग्यो तब रमितेहरुको होस् उड्यो !  हेर्नुहोस् एकाडेमी अवार्डको  झलकहरु : 

फिल्म 'गेट आउट' की अभिनेत्री अलिसन विलियम्स 'रेड कार्पेट'मा तहल्का मच्चाउने पहिलो स्टार थिईन् जहाँ विलियम्सले यसरी आफ्नो गहनाको प्रदर्शन क्यामेराको अगाडी गरिन्

 

स्पाइडरम्यान चलचित्रमा आफ्नो जादु देखाईसकेका टम ह्लैंड उक्त समारोहमा यसरी देखापरे  

सन् 2012 मा ओस्कार जितिसकेकी लुपिता न्योंगो चम्किलो आउटफिटमा निकै सुन्दर लागेकी थिईन्  

 

ऐशले जूड को पर्पल कलर को आउटफिट तथा गहनाले सबैको ध्यान तानेको थियो  REUTERS

 

ओलम्पिक स्केटर एडम रिपन टक्सीडो सूटमा देखिए

 

बेस्ट सपोर्टिंग एक्ट्रेसको दौडमा रहेको एलिसन जैनी रेड कार्पेटमा रेड आउटफिटमा नै देखिएकी थिईन्

 

सलमा हयेकको यो आउटफिटले पनि मानिसको ध्यान तानेको थियो

 

डारेल ब्रिट गिबसन क्यामेराको अगाडी निकै अलग अन्दाजमा देखिए

जुरासि पार्क तथा स्टार वार्समा खेलिसकेकी लौरा डर्न क्यामेराको अगाडी पोज दिईन्

सन् 2007मा ओस्कार जितिसकेकी डेम हेलेन मिरेन रोयल ब्लू आउटफिटमा देखिकी थिईन्

 

एक्स-म्यान चलचित्रको स्टार सर पैट्रिक स्टेवार्ट आफ्ना फ्यानस् लाई प्रतिक्रिया जनाउंदै

 

जेनिफर लॉरेंस मेटैलिक ड्रेसमा देखिईन्

 

अमरीकन सिंगर एंड्रा डे आफ्नो फ्लोरल गाउनलाई निकै फरक ढंगले प्रस्तुत गरिन्

ब्ल्याक प्यान्थर तथा वॉकिंग डेड की अभिनेत्री डनाई गुरीराको अलग अन्दाज

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू