Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

सलमान खान र कट्रिना कैफको हिट जोडी फेरी 'देश' मा देखिंदै, प्रियंका चोपडा अटाईनन् !

यसअघि यो फिल्ममा पि्रयंका चोपडा खेल्ने चर्चा थियो, अब कटि्रना कैफले खेल्ने पक्का

बुद्धबार, २१ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २१ चैत

बलिउडमा सलमान खान र कट्रिना कैफको जोडी निकै हिट मानिन्छ । हालै उनीहरुको फिल्म 'टाइगर जिन्दा है'ले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

दर्शकहरुले यो जोडीलाई फेरि एकपटक सँगै हेर्न पाउने भएका छन् । सलमानको आगामी फिल्म देशमा कटि्रना कैफले खेल्ने भएकी छिन् ।

यसअघि सो फिल्ममा पि्रयंका चोपडा खेल्ने चर्चा थियो । पछिल्लो समय हलिउडमा फोकस गरेकी प्रियंका त्यहाँ उल्लेख्य सफलता कमाउन सकिरहेकी छैनन् । त्यसैले उनी फेरि बलिउडमै केन्दि्रत हुने योजनामा छिन् ।

बलिउडमा फरि आफ्नो पकड बनाउन केही राम्रा फिल्महरुको उनलाई आवश्यकता छ । त्यसैले उनी सलमानको देशमा काम गर्न पाउने भएपछि निकै खुशी भएकी थिइन् । तर, अन्त्यमा उनलाई धोका भएको छ ।

सलमानको देश एउटा साउथ कोरियन फिल्मको हिन्दी रिमेक हो । यसमा सलमानलाई अलग अवतारमा देख्न पाइनेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू