Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

क्रिकेट

भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी 'पद्मभूषण'द्वारा सम्मानित

धोनीलाई दिइएको यस सम्मान भारतीय आम नागरिकहरूलाई दिइने सम्मान मध्यको तेस्रो ठूलो सम्मान हो

मंगलवार, २० चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, २० चैत

भारतका स्टार क्रिकेटका रुपमा परिचित पूर्वकप्तान महेन्द्रसिंह धोनीले प्रतिष्ठित पुरस्कार पद्मभूषण ग्रहण गरेका छन्। राष्ट्रपति रामानाथ कोविन्दले उनलाई सोमबार एक विशेष समारोहका बीच सम्मानित गरेका हुन्।

धोनीलाई दिइएको यस सम्मान भारतीय आम नागरिकहरूलाई दिइने सम्मान मध्यको तेस्रो ठूलो सम्मान हो। यसैगरी विलियार्डका विश्व च्याम्पियन खेलाडी पंकज आडभनीलाई पनि उक्त सम्मान दिइएको छ।

अहिले पनि वान डे क्रिकेट खेलिरहेका धोनी सफल भारतीय कप्तानहरू मध्येमा पर्ने गर्छन्। यसैक्रममा खेलप्रेमीहरूले उनलाई सामाजिक सञ्जाल मार्फत बधाई समेत दिएका छन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू