Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

अनुष्का-बिराट

अनुष्का शर्माले तीन फरक–फरक विधाका चलचित्र बनाउँदै, बिराट कोहली हिरो ?

ताजा जानकारीअनुसार अनुष्काले आफ्नै ब्यानरमा निर्माण हुने तीन फिल्मको नाम घोषणा गर्दै छिन् , उनका अनुसार यी तीनै फिल्म फरक–फरक विधाका हुनेछन्

आईतवार, १८ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, १८ चैत

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले प्रोडक्सन क्षेत्रमा हात हालेर उनी तीन फिल्म बनाउने तयारीमा जुटेकी छन् । यसअघि उनले अहिलेसम्म तीन  वटा फिल्म निर्माण गरिसकेकी छिन् ।

ताजा जानकारीअनुसार अनुष्काले आफ्नै ब्यानरमा निर्माण हुने तीन फिल्मको नाम घोषणा गर्दै छिन् । उनका अनुसार यी तीनै फिल्म फरक–फरक विधाका हुनेछन् ।

उनले अभिनय गरेका तीन फिल्म पनि यसै वर्ष आउँदै छन् । जसमा अनुष्का मुख्य भूमिकामा रहेकी छिन् । राजकुमार हिरानीको ‘सञ्जय दत्तः बायोपिक’, वरुण धवनको अपोजिटमा ‘सुई धागा’ र ‘जिरो’मा शाहरुख खानका साथ उनी देखा पर्दै छिन् ।

यसअघि अनुष्काले ‘एनएच १०’, ‘फिल्लौरी’ र ‘परी’ फिल्म बनाएकी थिइन् । समीक्षकले ती तीनै फिल्मको तारिफ गरेका थिए । बक्स अफिसमा पनि ती फिल्मले राम्रो कलेक्सन गरेको थियो ।

थप तीन फिल्म बनाउने तयारीमा जुटेकी अनुष्का शर्माले के बिराट कोहलीलाई लिएर कुनै चलचित्र बनाउलिन् त ?

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू