Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

कसले दियो बलिउड अभिनेत्री रानी मुखर्जीलाई सपरिवारको ज्यान मार्ने धम्की ? थाहा पाउनुहोस्

सामाजिक सञ्जाल मार्फत उनलाई परिवारकै हत्या गर्ने धम्की आएको भन्दै उदयले हत्या गर्ने धम्कीपूर्ण उक्त म्यासेजको स्क्रिन सट आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन्

बुद्धबार, १४ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौं, १४ चैत ।

बलिउडमा ९० को दशकमा आएकी बलिउड अभिनेत्री रानी मुखर्जी सन् २००५ मा बलिउडकी सर्वाधिक शक्तिशालीको सूचिमा आटाउने एक मात्र महिला बनेकी थिइन् । तर समयले कति छोटो कोल्टे फेर्ने रैछ !

उनै बलिउड अभिनेत्री रानी मुखर्जीको परिवारलाई अहिले ज्यान मार्ने धम्की आएको छ । अज्ञात व्यक्तिबाट उनको परिवारको सम्पूर्ण सदस्यलाई मार्ने धम्की आएको भारतीय मिडियाले जनाएको छ ।

फिल्म ’मोहब्बते’बाट बलिउडमा डेब्यु गरेका मुखर्जीका देवर अभिनेता उदय चोपडालाई परिवारका सम्पूर्ण सदस्य मार्ने धम्की आएको हो ।

सामाजिक सञ्जाल मार्फत उनलाई परिवारकै हत्या गर्ने धम्की आएको भन्दै उदयले हत्या गर्ने धम्कीपूर्ण उक्त म्यासेजको स्क्रिन सट आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू