Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

अनुष्का शर्मा सबैभन्दा लोकप्रिय स्टार भएको तथ्य सार्वजनिक, सन्नी लियोनीलाई पनि पछि परिन्

सबै भाषामा सबै मिडियामा आउने खबरलाई आधार मानेर संसारको अग्रणी टेक्नोलोजी कम्पनी ‘स्कोर ट्रेन्डस्’ ले सार्वजनिक गरेको रिपोर्टमा उनी अगाडि देखिएकी हुन्

सोमबार, १२ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, १२ चैत

बलिउड अधिनेत्री अनुष्का शर्मा सामाजिक सञ्जालमा सबैभन्दा लोकप्रिय स्टार भएको एक तथ्यले जनाएको छ । उनि बढी समाचारमा छाइरहने प्रभावशाली स्टार भएको एक सर्वोक्षणले देखाएको हो ।

सबै भाषामा सबै मिडियामा आउने खबरलाई आधार मानेर संसारको अग्रणी टेक्नोलोजी कम्पनी ‘स्कोर ट्रेन्डस्’ ले सार्वजनिक गरेको रिपोर्टमा उनी अगाडि देखिएकी हुन् ।

आँकडाको आधार फेसबुक, ट्वीटर, १४ भाषामा भएको प्रिन्ट प्रकाशन, सामाजिक सञ्जाल, ब्रोडकास्ट एवं डिजिटल माध्यममा भाइरल भएका खबरहरूलाई लिइएको हो ।

अनुष्का ७१.९० अंकका साथ शीर्ष स्थानमा छन् । दोस्रोमा प्रियंका चोपडा ५०.३४, तेस्रोमा ४०.०९ अंकका साथ दीपिका पादुकोण र चौथोमा ३१.७८ अंकका साथ कंगना रनौत छन् ।

शीर्ष १० को सूचीमा सन्नी लियोनी, सोनम कपुर, श्रद्धा कपुर, विद्या बालन, तपसी पन्नु र माधुरी दीक्षित छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू