Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बस दुर्घटना !

काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु, २३ घाईते

सिन्धुपाल्चोक काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस दुर्घटना भएको छ

शुक्रबार, ९ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ, ९ चैत

सिन्धुपाल्चोक काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस दुर्घटना भएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित तामाखानीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । २३ जना मध्ये गम्भीर घाइते भएका ८ जनालाई काठमाडौं पठाइएको छ भने १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू