Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड

फिल्म खेल्न छाडेपनि सुनिल सेट्ठीको कमाई डेढ अर्ब ! सेट्ठीले यस्तो काम गर्छन्

फिल्म खेले बापत ८ करोड पारिश्रमिक लिने सुनिल फिल्म भन्दा बढी व्यापारमा समय दिएसँगै उनी चलचित्रकर्मबाट बिस्तारै टाढीँदै जान थालेका छन्

आईतवार, ४ चैत्र २०७४, सगरमाथा पोष्ट

एजेन्सी, ४ चैत

बलिउडका एक समयका चर्चित अभिनेता सुनिल सेट्ठीको फ्यान नेपालमा पनि धेरै छन् । तर उनका नयाँ चलचित्र खासै आएका छैनन् । भारतीय चर्चित ५६ वर्षीय अभिनेता सुनिल सेट्ठीले अहिले फिल्म खेल्न भने छाडिसकेका छन्  । एक जमानामा अक्षय कुमार, अजय देवगन लगायतका स्टार नयाकहरुलाई समेत टक्कर दिने सेट्ठी आजभोलि खासै पर्दामा देखिँदैन। उनले फिल्ममा काम नगरे पनि वार्षिक डेढ अर्ब बढी आम्दानी गर्छन् ।

आखिर कसरी कमाउछन् त सुनिल सेट्ठीले यति धेरै रकम ? उनले अहिले रोयल इन नामकको आफ्नै होटेल चलाई राखेका छन् । उनको फिल्म प्रोडक्सन हाउस तथा बुटिक पनि सञ्चालनमा छ ।

यी सबै बिजनेसबाट वार्षिक १ अर्ब ६० करोड आम्दानी गर्दै आएको भारतीय मिडियाहरूले विशेष प्राथमिकताका साथ समाचार छापेका छन् ।

भारतीय मिडियाका अनुसार आफ्नो करियरमा करिब ११० भन्दा बढी फिल्ममा अभिनय गरेका उनले ८ वर्ष को लभ अफेयर पछि माना सेट्ठीसङ्ग विवाह गरेका थिए । धड्कन फिल्मको सफलताले गर्दा एउटा फिल्म खेले बापत ८ करोड पारिश्रमिक लिने सुनिल फिल्म भन्दा बढी व्यापारमा समय दिएसँगै उनी चलचित्रकर्मबाट बिस्तारै टाढीँदै जान थालेका छन् । उनी  अहिले व्यवसायमा दिल खोलेर लागिपरेका छन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू