Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

विश्वकप छनोट

विश्वकप छनोट क्रिकेट: नेपालललाई दोस्रो सफलता, कारनले लिए विकेट

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउने सोचमा

बिहीवार, १ चैत्र २०७४, सगरमाथा पोष्ट

चैत १, काठमाडौं ।

विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेर पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको छ । कारण केसीको बलमा अर्का ओपनर उरा ११ रन बनाउदै आउट भए ।यस आघि सोमपल कमीले का ओपनर भालालाई १० रनमा आउट गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउने सोच मा हुनेछ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ ।

नेपाल र हङकङ दुबैले जितेमा भने सातौं स्थानका लागि हुने खेल पनि जित्नु पर्नेहुन्छ ।हारले भने एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ भने डिभिजन टूमा घटुवा पनि हुनेछ ।

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू