Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

च्याम्पियन्स लिग फुटबल

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा, मेस्सीले गरे सय गोल

तेश्रो र ६४ औँ मिनेटमा पनि गोल गर्दै च्याम्पियन्स लिगमा गोल संख्या एक सय पुर्याए

बिहीवार, १ चैत्र २०७४, सगरमाथा पोष्ट

काठमाडौँ चैत १ 

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रबेश गरेको छ ।गए राति आफ्नै मैदानमा चेल्सीलाई ३:० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।  उसको जितमा लियो मेस्सीले दुइ तथा डेम्बेलेले एक गोल गरे ।

समग्रमा ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टफाइनलमा स्थान बनायो  ।

हिजोको दुइ गोल संगै मेस्सीले मेसीले युरोपियन च्याम्पियन्स लिगमा सयौँ गोल पुरा  गरेका छन । तेश्रो र ६४ औँ मिनेटमा पनि गोल गर्दै च्याम्पियन्स लिगमा गोल संख्या एक सय पुर्याएका हुन् ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू