Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

घई आउने

बलिउड निर्देशक सुभाष घई अब नेपाल आउने,चलचित्र निर्माणमा सहकार्य गर्ने सहमति

घईको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि ऊनी नेपाल आउने कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए

मंगलवार, २२ फागुन २०७४, सगरमाथा पोष्ट

फागुन २२ काठमाडौँ  ।

बलिउड निर्देशक सुभाष घई अब नेपाल आउने भएका छन् । भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँग आफू नेपाल आउने प्रतिवद्धता घईले व्यक्त गरेका हुन् ।

घईको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि ऊनी नेपाल आउने  कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । टोलीले मुम्बइको चर्चित फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गरेको थियो । सोहि  समयमा त्यहाँका प्रमुखसहित निर्देशक घई, अध्यक्ष मेघना घई पुरी, हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको पनि सीइओ पुरीले जानकारी दिए ।

कान्तिपुर एकेडेमीको तर्फबाट संचालक प्रकाश पुरी, एकेडेमिक निर्देशक नरेशकुमार केसी, चलचित्र मेकिङ्का विद्यार्थीहरु अनिश पौडेल र बाबुराम राउत छन् । भेटमा दुई पक्षविच विद्यार्थी आदनप्रदान, फ्याकल्टी आदनप्रदान, चलचित्र निर्माणमा सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, बाषिर्क रुपमा छात्रावृत्ती प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू