Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

सुमन भोम्जन स्मृति हेटौँडा गोल्डकपमा विजय युथ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुदै

प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेता टीमले ३ लाख नगद प्राप्त गर्ने

आईतवार, ६ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौ ६ फागुन । 
मकवानपूरको हेटौंडामा जारी सुमन भोम्जन स्मृति हेटौँडा गोल्डकप फुटवलमा आज घरेलु टोली विजय युथ क्लव र नेपाल पुलिसबीच प्रस्पिर्धा हुँदैछ ।

खेल हेटौडास्थित फरेष्ट्रि मैदानमा दिउँसो सुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा मनाङ–मस्र्याङ्दी क्लवले एपीएफलाई १–० ले पराजित ग¥यो । 

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका ६ सहित ८ टोलीको सहभागिता छ । 

प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेता टीमले ३ लाख नगद प्राप्त गर्नेछन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू