Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ?

युवा लक्षित वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण (भिडियो सहित)

चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका

बिहीवार, ३ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौं, फागुन ३ । 
युवा पुस्तालाई लक्षित गर्दै वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ । चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको छ ।

यो सिरिज मार्च फस्टदेखि १ कान्तिपुर टेलिभिजनबाट समेत प्रशारणमा आउनेछ । ईश्वर गुरुंग कार्यकारी निर्माता रहेको यो सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा निर्देशन रहेको ट्वान्टी फस्ट लभ मा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मी भट्टको अभिनय रहेको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू