Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

सामाजिक सञ्जालमा भाइरल भएकी ‘प्रिया प्रकाश’ माथि उजुरी दर्ता

मुस्लिमको एक युथ समूहले हैदरावाद पुलिस स्टेशनमा प्रियाविरुद्ध उजुरी दर्ता, अनुसन्धान जारी

बुद्धबार, २ फागुन २०७४, सगरमाथा पोष्ट

काठमाडौं, फागुन २ ।
केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालमा निकै नै स्थान पाइरहेका छन् । 

तर प्रियालाई समस्या थपिएको छ । उनी विरुद्ध हैदराबादमा उजुरी दर्ता भएको छ । मुस्लिमको एक युथ समूहले हैदराबाद पुलिस स्टेसनमा प्रियाको विरुद्ध उजुरी दर्ता गराएको बताइएको छ । 
मुस्लिम युवाहरूको समूहले  भिडियोले मुस्लिमहरूको भावनामाथि खेलबाड गरेको कारण उजुरी दर्ता गरेको बताएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र बाँकी कुरा छानबिन पछि बताउने भारतीय मिडियाले उल्लेख गरेको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू