Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २

केन्याको झर्यो छैटौ विकेट, सोमपालले ओबुयालाई आउट गरे

छैटौ विकेटको रुपमा सोमपालले ओबुयालाई ब्यक्तिगत २७ रनमा आउट गरेका छन्

सोमबार, २९ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २९ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको को खेलमा नेपालले वापसी गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो । राम्रो लयमा देखिएको केन्याको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए । त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए । त्यसपछि इरफान करीमले कोलिन्स ओबुयासंग २९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन कटाए ।

तर एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा आउट गरेपछि नेपालले एक सय ४ रनमा चौथो विकेट लियो । लगत्तै पुन सन्दिपले रुसव पटेललाई खाता खोल्न नदिदै पेभेलियन फर्काउदै पाचौ सफलता दिलाए । छैटौ विकेटको रुपमा सोमपालले ओबुयालाई ब्यक्तिगत २७ रनमा आउट गरेका छन्

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू