Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

कपिल शर्मा आफ्नो नयाँ कार्यक्रमका साथ टेलिभिजनमा फर्कदै !

मार्चबाट सुरु हुने कार्यक्रमको प्रोमोसमेत तयार भइसकेको छ

आईतवार, २८ माघ २०७४, सगरमाथा पोष्ट

एजेन्सी, २८ माघ  ।

भारतका कमेडी किङ कपिल शर्मा एक नयाँ कार्यक्रममार्फत् टेलिभिजनमा फर्किंदैछन् । कपिल आफ्नो नयाँ कार्यक्रमका साथ नयाँ सुरुआत गर्न तयार भइसकेको जस्तो देखिन्छन् । मार्चबाट सुरु हुने कार्यक्रमको प्रोमोसमेत तयार भइसकेको छ ।

प्रोमोमा कपिलले आफू बेरोजगार रहँदाको क्षण देख्न सकिन्छ । उनको घरमा काम गर्ने महिलाले बेरोजगारीलाई संकेत गर्दै कपिललाई लामो बिलको सम्झना गराउँछिन् ।  ति घरेलु कामदारले साबुनबिना कपडा धुँदाधुँदा आफू हैरान भइसकेको भन्दै लामो समयदेखि बाँकी रहेको तलब माग्छिन् ।

उनीहरुबीचको कुराकानी सोनी टिभीबाट कपिललाई फोन आएपछि रोकिन्छ । फोन राखिसकेपछि कपिलले ती घरेलु कामदारलाई भन्छन्- ‘नियति बदलिन समय लाग्दैन’।

कपिल आफ्नो नयाँ कार्यक्रमका साथ नयाँ सुरुआत गर्न तयार भइसकेको जस्तो देखिन्छन्, जुन गेम शो हो । उक्त कार्यक्रम सोनी टेलिभिजनमार्फत् छिट्टै प्रसारण हुनेछ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू