Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बाबा रामदेवबारे धारावाहिक टेलिशृंखला बन्दै

उनका भक्तहरुलाई उनको जीवनबारे ज्ञान दिने उद्देश्यले यस शृंखला निर्माण गर्न लागिएको

शुक्रबार, २६ माघ २०७४, सगरमाथा पोष्ट

नयादिल्ली, माघ २६ । 

योग गुरु बाबा रामदेवको जीवनीमा आधारित रहेर धारावाहिक टेलिशृंखला बन्ने भएको छ । उनका भक्तहरुलाई उनको जीवनबारे ज्ञान दिने उद्देश्यले यस शृंखला निर्माण गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ । यो मेगा-सिरिज १२ फेब्रअरीबाट ‘डिस्कवरी जीत’ च्यानलमार्फत प्रशारण हुनेछ । यस सिरिजको नाम ‘स्वामी रामदेव– एक संघर्ष’ राखिएको छ । यस सिरिज झन्डै ८५ एपिशोडको हुनेछ । जसका लागि ८० करोड भारतीय रुपैयाँ खर्च हुने निर्माण पक्षले जानकारी दिएको छ । फिल्ममा प्रकाश झा र नमन जैन मुख्य भूमिका छन् । निर्माताहरुका अनुसार १० फेब्रअरीमा दिल्लीको छत्रसाल रंगशालामा यसको पहिलो प्रिमियर गरिनेछ । पतन्जलीका प्रवक्ता एसके तिजारवालले आफ्नो ट्वीटरमार्फत यस विषयको जानकारी दिएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू