Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

‘कान्छी म्युजिकल नाइट २०१८’ भव्य रुपमा सम्पन्न (फोटोफिचर)

कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मान प्रदान, कार्यक्रमको माझी बस्ती निर्माणमा सहयोग जुटाउने उद्देश्य

बुद्धबार, २४ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २४ । 
श्वेता श्री फाउण्डेशनले दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा मंगलबार कान्छी म्युजिकल नाइट २०१८ सम्पन्न गरेको छ । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित यस फाउण्डेसनले मंगलबार उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । 

संस्थाले श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन सो कार्यक्रम आयोजना गरेको थियो । 

सञ्चारकर्मी नरेश भट्टराई, पुर्व मिस नेपाल सुगरिका केसीले  संचालन गरेको कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई  नगद रु ५१ हजार सहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान समेत गरिएको थियो । 

त्यस्तै, कान्छी श्वेताले हाँस्य साम्राज्ञी बसुन्धरा भूषाल , सामाजिक अभियान्ता मेनुका थापा, सार्क उत्कृष्ट सम्पादक भूपेन्द्र अधिकारी, यज्ञाराज कार्की लगायतलाई कार्यक्रममा विशेष सम्मान गरेकी थिइन् । सम्मान प्राप्त गरेसंगै अभिनेत्री भूषाल भावुक पनि भईन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू