Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

मैले कहिल्यै नसोचेको कुरालाई समाचार बनाइयो : नायिका साम्राज्ञी

‘सिने जगतमा बामे सर्दै गरेकी नायिका मलाई जुनसुकै भूमिका पनि दमदार लाग्छ’

मंगलवार, २३ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ २३ । 
पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै विवादित तानिएकी छिन् । फिल्म ‘ए मेरो हजुर २’ को सफलता, आर्यनसँग फिल्म ‘कायरा’ गर्न १० लाख पारिश्रमिक गाउँले मन नपर्ने र हालैमात्र बक्षस्थलमा खोपेको टयाटु काण्डले साम्राज्ञी चर्चाको पात्र बनेकी छन् ।

उनी पछिल्लो समय लगातार केहि न केहि कारण आलोचित भइरहेकी छिन् ।  युवामाझ छुट्टै क्रेज बनाएकी साम्राज्ञी पहिलो पटक विवादित बनेकी हुन् । 

ट्याटु वाला तस्बिर कसैले लिक गरेको बताएकी साम्राज्ञीले यति बेला आफूले ‘गाउँले मन पर्दैन’ कहिले नभनेको बताएकी छिन् । सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै कतै नबोलेको र कहिल्यै सोच्दै नसोचेको कुरा समाचारमा आएको प्रति उनले दुखेसो पोखेकी छिन् । उनको स्टाटस यस्तो छ । 

 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू