Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ?

विहे अगावै आमा बन्ने बलिउडका यी चर्चित ४ अभिनेत्री !

बुद्धबार, १७ माघ २०७४, सगरमाथा पोष्ट

एजेन्सी । 

नेपाली समाजमा विहे अगावै बच्चा जन्माउनुलाई राम्रो मानिदैन । हिन्दु धर्म लगायत अन्य धर्महरुमा पनि विहे अगावैको बच्चा जन्माउनु लाई राम्रो रुपमा हेरिदैन । 

तर पछिल्लो समय विहे अगावै बच्चा या पछि बच्चा भन्नेमा सबैको आ– आफ्नै धारणा पनि रहेको छ । बलिउड नगरीमा यस्ता चर्चित ४ अभिनेत्री छन् जो विहे अगावै आमा बनेका थिए । विहे अगावै आमा बन्न अभिनेत्रीहरु । 


श्रीदेवी
श्रीदेवीले २ जुन १९९६ मा बलिउडका प्रोड्युसर मोनी कपूर संग खबर अनुसार श्रीदेवीले बिहे भन्दा पहिला आफु आमा बन्न लागेको कुरालाई स्विकारेकी थिइन् । मोनी कपूर संग बिहे गर्दा उनि ७ महिनाको पेग्नेंट थिइन् ।

महिमा चौधरी
महिमा चौधरीले २००६ मा बिजनेस म्यान बबी मुखर्जीसंग बिहे गरेकी थिइन् । महिमा बिहे भन्दा पहिला नै आमा बन्ने भएकी थिइन् । उनको एउटा छोरी भयो उनको छोरीको नाम थियो अलियाना चौधरी ।

कोनकोना सेन शर्मा
कोनकोनाले एक्टर रनबिर सोरीसंग ३ सेप्टेम्बर २०१० मा एउटा फंग्सनमा बिहे गरेका थिए । बिहे भन्दा पहिला यिनीहरुले एकअर्कालाई लामो समयसम्म डेट गरिरहेका थिए । र १५ मार्च २०११ मा यिनीहरु एउटा छोरा हरुणको माता पिता बनेका थिए तर दुवै २०१५ मा अलग भए ।

अमृता
अमृताले ४ मार्च २००९ मा सखिल लताग संग बिहे गरेकी थिइन । यिनीहरु लामो समाय देखि डेट गरिरहेका थिए । उनी बिहे भन्दा पहिला नै आमा बन्ने भएकी थिइन त्यसैले अचानक उनले बिहे गरिन ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू