Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

सि आस्वा आगामी फागुन ११ बाट मात्रै अनिवार्य गर्न धितोपत्र बोर्डको निर्देशन

हाल ६० भन्दा बढि बैंक तथा वित्तयि संस्थाद्वारा २ हजार ५ सयभन्दा बढि शाखा बाट आस्वा सेवा उपलब्ध

बिहीवार, ११ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ ११ । 
नेपाल धितोपत्र बोर्डले सि आस्वा अनिवार्य गर्नु अघि लगानीकर्ताहरुलाई प्रणालीमा जोड्न एक महिनाको अवधि दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको छ ।
बोर्डको निर्देशनसँगै सीडीएससीले फागुन ११ गतेबाट मात्र सि आस्वा अनिवार्य हुने नयाँ सुचना जारी गरेको छ । हाल ६० भन्दा बढि बैंक तथा वित्तयि संस्थाले २ हजार ५ सयभन्दा बढि शाखा बाट आस्वा सेवा दिइरहेका छन् ।

लगानीकर्ताहरुलाई सि—आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने र आस्वा सेवा दिइरहेका बैंकहरुको सहभागिताको लागि यथोचित अवसर दिन समय थप गरिएको हो । सीडीएससी  गत मंगलबारबाटै यो व्यवस्था अनिवार्य भएको यसअघि जनाएको थियो ।

बैंकमा खाता रहेको लागनीकर्ताले त्यही खातामा रहक रहने गरि सेयरमा आवेदन दिन सकिने व्यवस्था आस्वा हो भने यही प्रणालीलाई एकिकृत गरिएको व्यवस्था सी आस्वा हो । 
आस्वा अनिवार्य गरिसकिएकोले सि आस्वालार्य पनि अनिवार्य गर्न लागिएको हो । सि आस्वा आएपछि भने लगानीकर्ताहरुले घरबाटै सेयरमा आवेदन दिन सक्नेछन् भने सेयर बाँडफाँट अवधि पनि घोटिएर १५ दिनमा सिमित हुने मानिएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू