Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

नायिका नीता ढुंगानाको बोल्ड अवतार : ‘बाँचेनी पशुपति मरेनी पशुपति’ (भिडियो सहित)

गीत मन परेकाले आफूले यस गीतमा काम गरेको नायिका नीताको प्रतिक्रिया, गीतमा झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर

सोमबार, ८ माघ २०७४, सगरमाथा पोष्ट

काठमाडौं, माघ ८ । 

यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतलाई सबैले मन पराएपछि चलचित्र हुर्रेको निर्माण युनिटले राजधानीमा पत्रकार भेटघाट गरेर ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ ।

आगामी फागुन २५ गतेबाट रिलिज हुन लागेको यस चलचित्र ‘हुर्रे’मा समावेश ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको गीतमा नायिका नीता ढुंगानाले निकै नै बोल्ड शैलीमा आइटम नृत्य गरेकी छिन् । 

गीतको सार्वजनिक समारोहमा उपस्थित नीताले गीत मन परेकाले आफूले यसमा काम गरेको स्पष्ट पारिन् । झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको यस गीतमा एकतारेको शब्द रहेको छ भने कालिप्रसादकै संगीत छ ।

यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हुर्रेमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू