Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

इटहरी गोल्डकपमा आज झापा ११ र मनाङबीच प्रतिस्पर्धा हुँदै

प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ५ लाख रुपैया नगद पुरस्कार सहित ट्रफि हात पार्ने

आईतवार, ७ माघ २०७४, सगरमाथा पोष्ट


काठमाडौं, माघ ७ । 
सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज झापा ११ र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । 

जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीबीचको खेल दिउसो इटहरी रंगशालमा हुनेछ । यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

थ्रीस्टारले विभागीय टोली शसस्त्र प्रहरीको एपिएफलाई २–१ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । प्रतियोगितामा ८ टोलीले सहभागीता जनाएका छन् । 

प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ५ लाख रुपैया नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू