Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

चलचित्र ‘पर्व’ पछि हराएकी नायिका नम्रता ‘बक्सिङ’ खेलाडी बन्दै

चलचित्र ‘जायरा’को लागि भरपुर मेहनत गर्दै नम्रता, उनलाई नायक अनुपले साथ दिदै

बिहीवार, २७ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पौष २७ । 
पछिल्लो समय गुमनाम जस्तै भएकी नेपाली सिने जगतकी चर्चित नायिका नम्रता श्रेष्ठ नयाँ चलचित्रका लागि अनुबन्धित भएकी छिन् । 

उनी चलचित्र ‘पर्व’ प्रदर्शन भएलगतै गुमनाम जस्तै भएकी थिइन् । चलचित्र पर्व पछि उनको कुनै पनि चलचित्र आएका छैनन् । अब उनी एक बक्सर भएर आउन खवर बाहिर आएको छ । 

‘जायरा’ नाम गरिएको चलचित्रमा नायिका नम्रता औपचारिक रूपमा अनुबन्धित भएको बताइएको छ । पछिल्लो समय नम्रता लाइमलाइटबाट पर छिन् । बुझिए अनुसार उनी जायराको लागी मेहनत गर्दै छिन् । 

नम्रताको चलचित्रमा ‘बक्सिङ’ खेलाडीको भूमिका रहने छ । जसको लागि उनी भरपुर तयारीमा जुटेको बताइएको छ । चलचित्रमा उनीसँगै उनको अपोजिटमा नायक अनुप विक्रम शाही फाइनल भएका छन् । 

आशुतोष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दै छन् । केही समय भित्रनै छायाङ्कन सुरु गरिने यस चलचित्रमा पहिलो पटक नम्रता र अनुपले स्किृन सेयर गर्न लागेका हुन् । नम्रतालाई वास्तविक अभिनय गर्ने नायिकाको रुपमा चिनिन्छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू