Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक (भिडियो)

गीतमा हरिवंशले बनाए सबलाई घायल, चलचित्र आगामी चैत्र ९ गते प्रदर्शनमा आउने

शुक्रबार, १४ पौष २०७४, सगरमाथा पोष्ट

काठमाडौं, पुस १४।
चलचित्र ‘शत्रु गते’ मा समावेश ‘रुपै मोहनी’ बोलको गीन शुक्रबार सार्वजनिक गरिएको छ । पुल्चोकको ब्रिक्स क्याफेमा शुक्रबार एक औपचारिक कार्यक्रम गरि गीत सार्वजनिक गरिएको हो । 

युट्युबमा भने दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । छायांकनकै समयदेखि नै यो गीतको चर्चा बटुलेको यस गीत आज मात्र सार्वजनिक गरिएको हो । 

मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’मा समावेश रुपै मोहनी बोलको गीत यो पहिलो गीत हो । गीतको छायांकनमा तीन दिन समय र झण्डै १५ लाख खर्च भएको निर्देशक भटटराईले जानकारी दिएका छन् । 

गीतकार लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको  छ । गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले  गरेका हुन ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । चलचित्र आगामी चैत्र ९ गते प्रदर्शनमा आउने बताएको छ । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू