Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

प्रिमियर लिगमा आजराति क्रिष्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुँदै

शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक, युनाइटेड ४३ अंकका साथ दोस्रोमा

बिहीवार, १३ पौष २०७४, सगरमाथा पोष्ट

लन्डन, पुस १३ । 
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत विहीबार राति क्रिष्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुँदै छ ।  

यसअघि गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो  । 

जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ । 

२० खेलबाट सिटीको ५८ अंक भएको छ भने १५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको चेल्सीको ४२ अंक छ भने ३८ अंकको साथ लिभरपुल चौथो स्थानमा छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू