Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

१० प्रतिशत बोनस सेयर दिने ज्योती बैंकको प्रस्ताव

राप्ति भेरीकाले चुक्ता पुँजीको आधारमा ६ प्रतिशत पाउने

सोमबार, २५ मंसिर २०७४, सगरमाथा पोष्ट

काठमाडौं, २५ मंसिर। 
ज्योती विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले तत्कालिन राप्तिभेरी विकास बैंकका लगानीकर्तालाई भने ६ प्रतिशतको दरमा बोनस सेयर दिने जनाएको छ । 

राप्तिभेरीको गत आव अन्त्यको चुक्ता पूँजीको आधारमा बोनस सेयर दिइने भएको हो । राप्तिभेरी एक्वायर गरेर ज्योती विकासले गत कात्तिक ८ गते एकिकृत कारोबार सुरु गरेको थियो ।

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू