
सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल
काठमाडौँ, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढनुपर्ने बताउनुभएको छ । पार्टीको चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा...