Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

सुरक्षा समाचार

प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

बिहीवार, असोज २२, २०७७
प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार प्रदेश २ अन्र्तगत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।

३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी

मंगलवार, असोज २०, २०७७
३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ ।

मूर्तिसहित तीन पक्राउ

मंगलवार, असोज २०, २०७७
मूर्तिसहित तीन  पक्राउ प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ ।

चडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

मंगलवार, असोज २०, २०७७
चडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो– सेना

मंगलवार, असोज २०, २०७७
विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो– सेना दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ ।

सहायता कक्ष सञ्चालनको तयारी

मंगलवार, असोज २०, २०७७
सहायता कक्ष सञ्चालनको तयारी जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

उपत्यका प्रहरीको कार्य सम्पादन सम्झौता

मंगलवार, असोज २०, २०७७
उपत्यका प्रहरीको कार्य सम्पादन सम्झौता महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँग मातहतका प्रहरी कार्यालयले आज कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सिरहामा होलिडे होटलबाट आठजना जुवाडे पक्राउ

सोमबार, असोज १९, २०७७
सिरहामा होलिडे होटलबाट आठजना जुवाडे पक्राउ ​लहान असोज १९ गते।सिरहाको मिर्चैया नगरपालिका -६ कटारी चौक स्थित होलिडे होटल बाट प्रहरी ले आठजना जुवाडेलाइ पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैया को प्रहरी

नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान

सोमबार, असोज १९, २०७७
नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री थापा

सोमबार, असोज १९, २०७७
महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुुभएको छ ।

आफनै छोराले बाबुलाई कुटपीट गरेर मारे

सोमबार, असोज १९, २०७७
आफनै छोराले बाबुलाई कुटपीट गरेर मारे गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । साँझ ६

अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट

सोमबार, असोज १९, २०७७
अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे ।

अदालतले दोषी ठहर गरेका ८३ वर्षीय जेष्ठ नागरीक पक्राउ, १ बर्ष जेल र ५० हजार जरीवाना तिनुपर्ने

सोमबार, असोज १९, २०७७
अदालतले दोषी ठहर गरेका ८३ वर्षीय जेष्ठ नागरीक पक्राउ, १ बर्ष जेल र ५० हजार जरीवाना तिनुपर्ने अदालतले दोसी ठहर गरेको १३ बर्ष पछि प्रहरीले एक जेष्ठ नागरीकलाई पक्राउ गरेको छ । जीवनको उत्तराद्र्धमा बाँची रहेका ८३ बर्षीय ति नागरीकलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले सरकारी छाप,

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई बर्ष पछि अपराध महाशाखाको टोलीद्धारा पक्राउ, कैद भुक्तानीको लागि कारागार चलान

सोमबार, असोज १९, २०७७
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई बर्ष पछि अपराध महाशाखाको टोलीद्धारा पक्राउ, कैद भुक्तानीको लागि कारागार चलान ​वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार

बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

आईतवार, असोज १८, २०७७
बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ ​जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख

एनआरएनए कोभिड –१९ तथ्याङ्कः विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

आईतवार, असोज १८, २०७७
एनआरएनए कोभिड –१९ तथ्याङ्कः विदेशमा  ९२ प्रतिशत नेपाली कोरोनामुक्त विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

दबाब र प्रभावमा नपर्न निर्देशन

आईतवार, असोज १८, २०७७
दबाब र प्रभावमा नपर्न निर्देशन महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ ।

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ

आईतवार, असोज १८, २०७७
इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् । प्रदेश

सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

शनिबार, असोज १७, २०७७
सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते चितवनमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको

सामान किनेर घर जाँदै गरेका राईको दुर्घटनामा परी निधन

शनिबार, असोज १७, २०७७
सामान किनेर घर जाँदै गरेका राईको दुर्घटनामा परी निधन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल

लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा

बुद्धबार, असोज १४, २०७७
लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा सिमकोट, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सैनिक–नागरिक सम्बन्धका कार्यक्रम

बुद्धबार, असोज १४, २०७७
सैनिक–नागरिक सम्बन्धका कार्यक्रम नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ ।

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना

मंगलवार, असोज १३, २०७७
भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।

वडाध्यक्षमाथि हातपातः प्रहरीले मुद्दा दर्ता गर्न मानेनन्

मंगलवार, असोज १३, २०७७
वडाध्यक्षमाथि हातपातः प्रहरीले मुद्दा दर्ता गर्न मानेनन् वडाध्यक्षलाई हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन् ।

चटपटे किनबेचको विषयमा वादविवाद हुंदा बालीकाको हत्या, हत्यारा पक्राउ

सोमबार, असोज १२, २०७७
चटपटे किनबेचको विषयमा वादविवाद हुंदा बालीकाको हत्या, हत्यारा पक्राउ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय

प्रधानसेनापति पुर्णचन्द्र थापा Self-Quarantine मा

आईतवार, असोज ११, २०७७
प्रधानसेनापति पुर्णचन्द्र थापा Self-Quarantine मा काठमाण्डौं । असोज ११ । प्रधानसेनापति पुर्णचन्द्र थापा Self-Quarantine मा बसेका छन् । थापाको भान्छामा काम गर्ने स्टाफलाई कोरोनाको संक्रमण भएको पुष्टी भएपछि Self-Quarantine मा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

आईतवार, असोज ११, २०७७
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट

सेनाले ग¥यो कङ्गो घटनाबारे छानबिन शुरु

शनिबार, असोज १०, २०७७
सेनाले ग¥यो कङ्गो घटनाबारे छानबिन शुरु नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ ।

ट्राफिकले थाल्यो सार्वजनीक सवारीसाधनको अनुगमन

शुक्रबार, असोज ९, २०७७
ट्राफिकले थाल्यो सार्वजनीक सवारीसाधनको अनुगमन कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको,
Results 865: You are at page 4 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

भिडियोहरू