सुरक्षा समाचार
आईतवार, भाद्र २५, २०७४
यतिबेला विश्वचर्चित टेनिस खेलाडी राफेल नाडाल फेरि युएस ओपन च्याम्पियन हुने तरखरमा पुगेका छन् । नाडाल अहिले उपाधीदेखि मात्र एक जितको दूरीमा पुगेका हुन् ।
मंगलवार, श्रावन ३१, २०७४
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ ।
मंगलवार, श्रावन ३१, २०७४
युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत पिपुल च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।
मंगलवार, श्रावन १७, २०७४
पोखराः पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
मंगलवार, श्रावन १७, २०७४
काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित
मंगलवार, श्रावन १७, २०७४
काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेल आज धनगढी टिम चौराहा र विराटनगर किंग्ससँग उपाधिका लागि भिड्दै छन् ।
बिहीवार, जेष्ठ ४, २०७४
काठमाडौंः ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने नारासहित लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रीपूर्ण फुटशल खेल सम्पन्न भएको छ ।
आईतवार, बैशाख ३, २०७४
कैलाली : धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
आईतवार, बैशाख ३, २०७४
धनगढीः ‘धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले हरायो ।
बिहीवार, चैत्र ३१, २०७३
काठमाडौं: धनगढीमा जारी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले आफ्नो पहिलो जित हासिल गरेको छ।
बुद्धबार, चैत्र ३०, २०७३
धनगढीः जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।
सोमबार, चैत्र २८, २०७३
काठमाडौँ: सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ ।
आईतवार, चैत्र २७, २०७३
काठमाडौँ: भारतमा जारी इन्डियन प्रिमियर लीग ट्वान्टी-ट्वान्टी क्रिकेटको जस्तो झल्को दिने खालको नभएपनि, आइतबारदेखि सुदुरपश्चिमको धनगढीमा 'धनगडी प्रिमियर लिग क्रिकेट' सुरु हुँदैछ ।
Results 859: You are at page 29 of 29