Previous Version
Friday, May 14, 2021  |  शुक्रबार, ३१ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई अपिल सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा उपचारको व्यवस्था मिलाउन आयोगको आग्रह मन्त्रिमण्डल विस्तार प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कञ्चनरुप नगरपालिका सिल स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैसस तयार प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान निषेधाज्ञाबीच घरघरै इद र अक्षय तृतीया मनाइँदै चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट प्रधानमन्त्रीको शपथ आज

सुरक्षा समाचार

ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा

सोमबार, माघ ५, २०७७
ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।

जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

सोमबार, माघ ५, २०७७
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो ।

निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन

आईतवार, माघ ४, २०७७
निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

शनिबार, माघ ३, २०७७
प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

बुद्धबार, पौष २९, २०७७
सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।

"पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७" भव्य कार्यक्रमकासाथ सम्पन्न "

मंगलवार, पौष २८, २०७७
गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हँुदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी,

प्रधान सेनापति ट्रफी : एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल

आईतवार, पौष २६, २०७७
प्रधान सेनापति ट्रफी :  एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका साथ पहिलो हुनुभयो ।

प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

शनिबार, पौष २५, २०७७
प्रधानसेनापति ट्रफी :  १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्तर

परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

बिहीवार, पौष २३, २०७७
परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौँ, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश

धादिङमा एकीकरण यात्रा

बिहीवार, पौष २३, २०७७
धादिङमा एकीकरण यात्रा नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ शुरु

बिहीवार, पौष २३, २०७७
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ शुरु स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका

नेपाल प्रहरीका ६९ डिएसपीको सरुवा, कस्को सरुवा कहाँ ?

मंगलवार, पौष २१, २०७७
नेपाल प्रहरीका ६९ डिएसपीको सरुवा, कस्को सरुवा कहाँ ? ​काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० एसपीहरुको सरुवा गरेको छ ।

नेपाल प्रहरीका ३० एसपीहरुको सरुवा, कस्को सरुवा कहाँ ?

मंगलवार, पौष २१, २०७७
नेपाल प्रहरीका ३० एसपीहरुको सरुवा, कस्को सरुवा कहाँ ? ​काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० एसपीहरुको सरुवा गरेको छ ।

"एकीकरण पदयात्रा" कार्यक्रम शुभारम्भ

मंगलवार, पौष २१, २०७७
२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ ।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, पौष १०, २०७७
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । जिल्ला रामेछाप मन्थली नगरपालिका वडा

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

शुक्रबार, पौष १०, २०७७
कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री

३४२ वटा ठूलो आवाज निकाल्ने मोटरसाईकल कारवाहीमा

बिहीवार, पौष ९, २०७७
३४२ वटा ठूलो आवाज निकाल्ने मोटरसाईकल कारवाहीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज

लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

बुद्धबार, पौष ८, २०७७
लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

मंगलवार, पौष ७, २०७७
मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ ।

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

बिहीवार, पौष २, २०७७
अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका

नागरिकसँग सेना

बुद्धबार, पौष १, २०७७
नागरिकसँग सेना कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन । सशस्त्र द्वन्द्वका क्रममा

चन्द्रागिरिमा सवारी दुर्घटना, दुईको मृत्यु

सोमबार, मंसिर २९, २०७७
चन्द्रागिरिमा सवारी दुर्घटना, दुईको मृत्यु काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो

झडपमा महिलाको मृत्यु

सोमबार, मंसिर २९, २०७७
झडपमा महिलाको मृत्यु सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी

प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दज्र्यानी चिह्न प्रदान

शुक्रबार, मंसिर २६, २०७७
प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दज्र्यानी चिह्न प्रदान नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुनुभएका विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

डिआइजी पोखरेल एआइजीमा बढुवा

शुक्रबार, मंसिर २६, २०७७
डिआइजी पोखरेल एआइजीमा बढुवा सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेको छ ।

सुरक्षा सतर्कता बढाउन निर्देशन

बिहीवार, मंसिर २५, २०७७
सुरक्षा सतर्कता बढाउन निर्देशन नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको

अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी

बुद्धबार, मंसिर २४, २०७७
अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कोहलपुर बाँकेमा खुल्यो नेपाल एपीएफ स्कुल, आइजीपी खनालले गरे उदघाटन

बिहीवार, मंसिर १८, २०७७
कोहलपुर बाँकेमा खुल्यो नेपाल एपीएफ स्कुल, आइजीपी खनालले गरे उदघाटन काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहिबार उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा

शुक्रबार, मंसिर १२, २०७७
सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र प्रहरी बल नेपालले
Results 865: You are at page 2 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

भिडियोहरू