Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

अर्थतन्त्र/सेयरबजार

छ महिना पछि आज देखि बुद्ध र यतिले नियमीत उडान सुरु गरे

सोमबार, असोज ५, २०७७
छ महिना पछि आज देखि बुद्ध र यतिले नियमीत उडान सुरु गरे पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना

नेप्से ओरालोतर्फ

मंगलवार, भाद्र ३०, २०७७
नेप्से ओरालोतर्फ

नेप्सेमा झिनो सुधार

सोमबार, भाद्र २९, २०७७
नेप्सेमा झिनो सुधार

नेप्सेको प्रणालीमा आज पनि समस्या

आईतवार, भाद्र २८, २०७७
नेप्सेको प्रणालीमा आज पनि समस्या

तनावमा साना यातायात व्यवसायीहरु लगानी डुब्ने चिन्ता ले रातभरि निन्द्रा नलाग्ने गुनासो

आईतवार, भाद्र २८, २०७७
तनावमा साना यातायात व्यवसायीहरु  लगानी डुब्ने चिन्ता ले रातभरि निन्द्रा नलाग्ने गुनासो लामो समय सम्म सवारी नचल्दा सवारी धनि तथा मजदुर मर्कामा परेका गुनासो हरु आइरहेको छ । यता दशै नजिकिदै छ उता सवारी संचालन हुने अत्तोपत्तो छैन । मासिक चालीस पैतालिसहजार

करमा छुट दिँदै स्थानीय सरकार

आईतवार, भाद्र २८, २०७७
करमा छुट दिँदै स्थानीय सरकार

मनमैजु सहित नेपाल विद्युत प्राधिकरण बालाजु उपशाखा अन्तर्गतका यि क्षेत्रहरुमा आज ६ घण्टा बत्ती कटौती हुने

शनिबार, भाद्र २७, २०७७
मनमैजु सहित नेपाल विद्युत प्राधिकरण बालाजु उपशाखा अन्तर्गतका यि क्षेत्रहरुमा आज ६ घण्टा बत्ती कटौती हुने काठमाण्डौं । भाद्र २७ । नेपाल विद्युत प्राधिकरण बालाजु उपशाखा अन्तर्गतका केहि क्षेत्रमा आज ६ घण्टा बिद्युत कटौति हुने भएको छ । चक्रपथ बिस्तारको क्रममा उपशाखा अन्तर्गतको विष्णुमती फिडर भित्रको

‘कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको होइन ’

शुक्रबार, भाद्र २६, २०७७
‘कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको होइन ’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ पत्रकार

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय

बिहीवार, भाद्र २५, २०७७
नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र

नेप्सेमा सामान्य सुधार

मंगलवार, भाद्र २३, २०७७
नेप्सेमा सामान्य सुधार

नेप्सेमा दोहोरो अङ्कको गिरावट

सोमबार, भाद्र २२, २०७७
नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा गिरावट

आईतवार, भाद्र २१, २०७७
नेप्सेमा गिरावट

हिमालयले सार्वजनिक ग¥यो नियमित उडानको भाडादर

बिहीवार, भाद्र १८, २०७७
हिमालयले सार्वजनिक ग¥यो नियमित उडानको भाडादर नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले

सात सयले घट्यो सुनको मूल्य

बिहीवार, भाद्र १८, २०७७
सात सयले घट्यो सुनको मूल्य
Results 625: You are at page 6 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

भिडियोहरू