Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

अर्थतन्त्र/सेयरबजार

महिला चेम्बरको आयोजनामा अनलाईन व्यापार तालिम सम्पन्न

सोमबार, असोज २६, २०७७
महिला चेम्बरको आयोजनामा अनलाईन व्यापार तालिम सम्पन्न ​काठमाडौं, नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो

बजार अनुगमनका लागि उपसमिति गठन

आईतवार, असोज २५, २०७७
बजार अनुगमनका लागि उपसमिति गठन चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ ।

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

आईतवार, असोज २५, २०७७
शेयर कारोबार दोहोरो अङ्कले ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

बिहीवार, असोज २२, २०७७
दोहोरो अङ्कले घट्यो नेप्से धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३

सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजना हस्तान्तरण

बिहीवार, असोज २२, २०७७
सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजना हस्तान्तरण उद्यमशीलता, विकास र रोजगारीलाई महत्व दिई राष्ट्रिय सहकारी विकास बोर्डले आफूले तयार गरेको सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजनाको मस्यौदा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरेको

जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

मंगलवार, असोज २०, २०७७
जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक हजार ५८६.२९ मा पुगेको

सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि

मंगलवार, असोज २०, २०७७
सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९००

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

मंगलवार, असोज २०, २०७७
कृषि विकास बैंक ह्याकिङ प्रकरण  : फरार भारतीय व्यापारी पक्राउ कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने

सोमबार, असोज १९, २०७७
नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

नेप्सेमा झिनो गिरावट

सोमबार, असोज १९, २०७७
नेप्सेमा झिनो गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

साताको पहिलो दिन : नेप्सेमा दोहोरो अङ्कको वृद्धि

आईतवार, असोज १८, २०७७
साताको पहिलो दिन  : नेप्सेमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

मनाङमा द क्याराभान कम्पनी को एकलौटी राज,ठेक्का लिने काम नगर्ने गर्दा पनि ठेक्का जती उसैलाई

आईतवार, असोज १८, २०७७
मनाङमा द क्याराभान कम्पनी को एकलौटी राज,ठेक्का लिने काम नगर्ने गर्दा पनि ठेक्का जती उसैलाई ​मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी

बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू

शनिबार, असोज १७, २०७७
बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू ​बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना पुःन सूचारू भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र

महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिरमा

शुक्रबार, असोज १६, २०७७
महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने भएको छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

बिहीवार, असोज १५, २०७७
नेप्सेमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

बेलौरीका दुई बैंक बन्द

बिहीवार, असोज १५, २०७७
बेलौरीका दुई बैंक बन्द कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् ।

सुनकोे मूल्य प्रतितोला ५०० ले बढ्यो

बुद्धबार, असोज १४, २०७७
सुनकोे मूल्य प्रतितोला ५०० ले बढ्यो सुनकोे मूल्य प्रतितोला ५०० ले बढ्यो

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

बुद्धबार, असोज १४, २०७७
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख  राजश्व असुली चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ

यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन : गभर्नर अधिकारी

बुद्धबार, असोज १४, २०७७
यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पु¥याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग

नेप्से आज पुनः ओरालो

मंगलवार, असोज १३, २०७७
नेप्से आज पुनः ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

राष्ट्रपतिसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

सोमबार, असोज १२, २०७७
राष्ट्रपतिसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

सहुलियत मूल्य पसल सञ्चालन हुने

सोमबार, असोज १२, २०७७
सहुलियत मूल्य पसल सञ्चालन हुने दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।

नेप्सेमा झिनो गिरावट

सोमबार, असोज १२, २०७७
नेप्सेमा झिनो गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

२१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द

आईतवार, असोज ११, २०७७
२१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द ​लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक

सप्तकोसीको बजेट झन्डै ४७ करोड

बिहीवार, असोज ८, २०७७
सप्तकोसीको बजेट झन्डै ४७ करोड सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

नेप्सेमा दोहोरो अङ्कको गिरावट

मंगलवार, असोज ६, २०७७
नेप्सेमा दोहोरो अङ्कको गिरावट

छोकडा बन्दरगाहमा रोकियो

मंगलवार, असोज ६, २०७७
छोकडा बन्दरगाहमा रोकियो

यती एयरलाइन्सद्धारा सस्तो मूल्यका आकर्षक प्याकेज घोषणा, यस्ता छन् प्याकेज

सोमबार, असोज ५, २०७७
यती एयरलाइन्सद्धारा सस्तो मूल्यका आकर्षक प्याकेज घोषणा, यस्ता छन् प्याकेज निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा

घुस नियन्त्रण गर्न मालपोतमा सिसि क्यामेरा जडान, रोकिएला त ?

सोमबार, असोज ५, २०७७
घुस नियन्त्रण गर्न मालपोतमा सिसि क्यामेरा जडान, रोकिएला त ? मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि
Results 625: You are at page 5 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

भिडियोहरू